×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

जर्मनीका लागि नेपाली राजदूत रुपाखेतीले दिए राजीनामा

जर्मनीका लागि नेपाली राजदूत रुपाखेतीले दिए राजीनामा

चैत २७, २०८२

काठमाडौं । सुशीला कार्की नेतृत्वको सरकारले फिर्ता बोलाएपछि परराष्ट्र मन्त्रालयमा हाजिर गर्दै आएका जर्मनीका लागि नेपाली राजदूत डा। शैल रुपाखेतीले पदबाट राजीनामा दिएका छन् । उनले गत बुधबार दिएको राजीनामा बिहिबार परराष्ट्रमन्त्री शिशिर खनालले स्वीकृत गरेका हुन् । सुशीला कार्की नेतृत्वको सरकारले ११ देशका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध राजदूतहरूले सर्वोच्चमा रिट हालेका थिए । उक्त रिटमा अदालतले

सबै पढ्नुहोस