आइपिएलमा आज दुई खेल हुदै
चैत २९, २०८२काठमाडौँ । जारी आइपिएलमा आज दुई खेल हुदैछन् । आज पहिलो खेल लखनउ सुपर जाइन्ट र गुजरात टाइटन्सबीच हुदैछ । लखनउमा हुने यो खेल नेपाली समय अनुसार दिउसो ३: ४५ बजेदेखि हुदैछ । जारी आइपिएलमा लखनउले ३ खेलमा दुई खेल जितेको छ भने एक हारसहित ४ अंक हासिल गरेको छ । लखनउले सनराइजर्स हैदरावाद र कोलकोता नाइट राइडर्ससँगका खेल जितेको छ भने दिल्ली क्यापिटल्सविरुद्धको पहिलो खेल हारेको थियो । त्यस्तै गुजरातले ३ खेलमा एक जित
सबै पढ्नुहोस