×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

मन्त्रिपरिषद् विस्तार हुँदै, आजै शपथ

मन्त्रिपरिषद् विस्तार हुँदै, आजै शपथ

चैत २७, २०८२

काठमाडौं । शुक्रबार मन्त्री बन्न लागेका गौरीकुमारी यादव र रामजी यादवको आजै शपथ ग्रहण हुने भएको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । उनले श्रममन्त्रीमा रामजी यादव र उद्योग मन्त्रीमा गौरी यादवलाई नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका छन् । प्रधानमन्त्री शाहको सचिवालयका अनुसार, उनीहरूको शपथ ग्रहण पनि आजै हुनेछ । यद्यपि राष्ट्रपति कार्यालयले भने शपथ ग्रहणको समय

सबै पढ्नुहोस