×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

बुङ्गल हाइड्रोपावरको आईपीओ बाँडफाँट

बुङ्गल हाइड्रोपावरको आईपीओ बाँडफाँट

असोज २, २०८२

काठमाडौं । भदौ १६ देखि १९ गतेसम्म सर्वसाधारणका लागि आवेदन खुलेको बुङ्गल हाइड्रोपावरको प्राथमिक सेयर (आईपीओ) आज बाँडफाँट भएको छ । बिक्री प्रवन्धक हिमालयन क्यापिटलले एक कार्यक्रमका बीच सेयर बाँडफाँट गरेको हो । कुल २१ लाख ७५ हजार ८८८ जनाले आवेदन दिएका थिए । जसमध्ये ३२ हजार ६३८ आवेदन रद्द भएका थिए । स्वीकृत आवेदन २१ लाख ४३ हजार २५० रहेका थिए ।

सबै पढ्नुहोस