माओवादी पदाधिकारी बैठकले तय गर्यो स्थायी समिति बैठकका एजेन्डा
साउन १४, २०८२काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले स्थायी समिति बैठकमा पेस गर्ने एजेन्डा तय गरेको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार बसेको पदाधिकारी बैठकले एजेन्डा तय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । सापकोटाले आजको बैठक औपचारिक भन्दा पनि अनौपचारिक बैठक भएको जिकिर गरे । ‘स्थायी समिति बैठकको एजेन्डा तय गरेका छौँ । हेडक्वाटरको तर्फबाट अध्यक्षले वर्तमान पर
सबै पढ्नुहोस