शिक्षण अस्पतालबाट २७ जनाको शव आफन्तले बुझे
भदौ ३०, २०८२काठमाडौँ । जेनजी प्रदर्शनको क्रममा मृत्यु भएका २७ जनाको शव आफन्तले बुझेका छन् । त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि २७ शव आफन्तले बुझेर लगेको उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले बताए । भदौ २४ मा आन्दोलनकारीको आक्रमणमा परेर मृत्यु भएका ३ जना प्रहरीको शव पनि आफन्तले बुझेका छन् । शिक्षण अस्पतालमा अब १९ वटा शवको पोस्टमार्टम गर्न ब
सबै पढ्नुहोस