माधव र विप्लवको पार्टीसँग एकता हुन्छ : प्रचण्ड
भदौ १९, २०८२काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दुई पार्टीसँग एकता हुने बताएका छन् । बिहीबार बसेको पदाधिकारी बैठकमा प्रचण्डले पार्टीको नेकपा एकीकृत समाजवादी र नेकपासँग एकता हुने बताएका हुन् । ‘माधव नेपालजीको एकीकृत समाजवादी र विप्लवजीको नेकपासँग पार्टी एकता हुन्छ’, बैठकमा प्रचण्डको ब्रिफिङ उद्धृत गर्दै एक नेताले भने । आफ्नो दुवै पार्टीका नेताहरूसँग निरन्तर संवाद भइरहेको जानकारी गराउँदै प्रचण्डले छिट्टै एक
सबै पढ्नुहोस