सुनचाँदीको मुल्य स्थिर
भदौ १९, २०८२काठमाडौं । बिहीबार नेपाली बजारमा सुनचाँदीको मुल्य स्थिर छ । आज छापावाला सुन प्रतितोला दुई लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी प्रतितोला दुई हजार ४ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।
सबै पढ्नुहोस