सेयर बजारमा कारोबार रकम सुक्खा
जेठ ४, २०८३काठमाडौं । सेयर बजारमा कारोबार रकम सुक्खा लागेको छ । सोमबार जम्मा २ अर्ब ४५ करोडको कारोबार भयो । पूरा अवधिभर (४ घण्टा) कारोबार हुँदाको अवस्थामा यो कारोबार रकम २ वर्ष (२०८१ वैशाख २४) यताकै न्यून हो । तर सर्किट ब्रेकरका कारण पूरा अवधि कारोबार नहुँदा फागुन २५ गते ५५ करोडको मात्रै कारोबार भएको थियो । सो दिन सर्किट ब्रेकका कारण छोटो समय कारोबार भएकाले न्यून भएको थियो । अघिल्लो दिन ३ अर्ब ९ करोडको कारोबार भएको थियो । बज
सबै पढ्नुहोस