×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

यूएईको महत्वपूर्ण विद्युत् स्रोत बराकाह पावर प्लान्टमा ड्रोन आक्रमण

यूएईको महत्वपूर्ण विद्युत् स्रोत बराकाह पावर प्लान्टमा ड्रोन आक्रमण

जेठ ४, २०८३

काठमाडौं । यूएईको अबुधाबीस्थित बराकाह पावर प्लान्टमा ड्रोन आक्रमण भएको छ । आक्रमणबाट प्लान्टमा आगो लागेको समाचार एजेन्सीहरुले जनाएका छन् । बराकाह पावर प्लान्ट यूएईको सबैभन्दा ठूलो विद्युत् स्रोत हो । यहाँ उत्पादन हुने प्रत्येक मेगावाट बिजुली कार्बनमुक्त हुने बताइन्छ । यूएईको विदेश मन्त्रालयका अनुसार दफरा क्षेत्रमा रहेको बराकाह परमाणु ऊर्जा केन्द्रमा आइतबार पश्चिमी सीमाबाट ड्रोन आक्रमण भएको थियो । यूएईले हालसम्म यो आक्रमण कसले गरेको ह

सबै पढ्नुहोस