×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

इरान र अमेरिकाबीच युद्धविरामको प्रस्ताव

इरान र अमेरिकाबीच युद्धविरामको प्रस्ताव

चैत २३, २०८२

काठमाडौँ । इरान र अमेरिकाबीच जारी युद्ध रोक्न सहमति प्रयास भएको छ । रिपोर्टका अनुसार पाकिस्तानले दुवै देशसमक्ष युद्धविरामको प्रस्ताव राखेको छ । प्रस्तावलाई अस्थायी रूपमा ‘इस्लामाबाद सम्झौता’ नाम दिइएको बताइएको छ । यसलाई दुई चरणमा अघि बढाउने योजना रहेको छ, जसअनुसार पहिलो चरणमा तत्काल युद्धविराम लागू गरिनेछ भने दोस्रो चरणमा १५ देखि २० दिनभित्र अन्तिम सम्झौता टुंग्याइनेछ । पाकिस्तानका सेना प्रमुख असिम मुनीरले अमेरि

सबै पढ्नुहोस