‘सोलर र ब्याट्रीले डिमान्ड पूरा गर्न सक्छ भने विद्युत् प्राधिकरण हाइड्रोको पछाडि लाग्न जरुरी छैन’ : शाक्य
साउन २०, २०८२काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सोलार, ब्याट्रीले विद्युत् आवश्यकता पूरा गर्न सके विद्युत् प्राधिकरण हाइड्रोको पछाडि लाग्न जरुरी नरहेको स्पष्ट पारेका छन् । उनका अनुसार राति र दिउँसोको बिजुलीको डिमान्ड सोलर ब्याट्रीले धान्न सक्ने स्थिति भयो भने धेरै खर्च गरेर हाइड्रो बनाइरहनुपर्ने बाध्यता हट्नेछ । अहिले उद्योगहरूमा विद्युत्को
सबै पढ्नुहोस