×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

नगरकोट भ्रमण वर्ष २०८२ को तयारी तिव्र रुपमा जारी

नगरकोट भ्रमण वर्ष २०८२ को तयारी तिव्र रुपमा जारी

फाल्गुण २६, २०८१

भक्तपुर, माघ ११ । नगरकोट भ्रमण वर्ष २०८२ को तयारीस्वस्प मूल समारोह समितिको प्रथम बैठक बसेको छ । नगरपालिकाको सभाहल खरीपाटीमा शुक्रबार बैठक बसेको हो । बैठकका अध्यक्ष तथा नगर प्रमुख जीवन खत्रीले भ्रमण वर्षको तयारी स्वस्प प्रत्येक नगरबासीलाई घरघरबाट जागृत गर्ने उद्देश्यले सम्पूर्ण सरोकारवाला निकाय सम्मिलीत समिति निर्माण गरि बैठक आयोजना गरिएको बताएका छन । मेयर खत्रीले समग्र चाँगुनारायणको धार्मिक, साँस्कृतिक, ऐतिहासिक र पुरातात्व

सबै पढ्नुहोस