मधेशका गृहमन्त्रीको सुरक्षामा खटिएका असईको मृत्यु
फाल्गुण २७, २०८१काठमाडौं । मधेश सरकारको गृह संचार तथा कानुन मन्त्री राजकुमार लेखीको सुरक्षामा खटिरहेका प्रहरी सहायक निरीक्षक (असई) वीरेन्द्रकुमार यादवको मृत्यु भएको छ । आइतबार राति ११ बजेको समयमा अचानक पेट र छाती दुखेका यादवको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ । वरिष्ठ प्रहरी उपरीक्षक शान्तिराज कोइ
सबै पढ्नुहोस