×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघको तालाबन्दी

त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघको तालाबन्दी

फाल्गुण २८, २०८१

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस (प्रिन्सिपल कार्यालय) मा नेपाल विद्यार्थी सङ्घको एउटा पक्षले तालाबन्दी गरेको छ । स्ववियु निर्वाचनका लागि आफ्नो तर्फबाट सिफारिस भएका उम्मेदवारको उम्मेद्वारी खारेज गरिएको भन्दै त्रिवि समिति सभापति विष्णु बडैलासहितको टोलीले तालाबन्दी गरेका हुन् । स्ववियु निर्वाचनका लागि आधिकारिक उम्मेदवार अनुज कार्की भएको तर, अर्का उम्मेदवार दीपक जोशीको उम्मेदवारी सदर गरिएको भन्दै तालाबन्दी गरिएको स

सबै पढ्नुहोस