पूर्वसभामुख सापकोटा विरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा
फाल्गुण २८, २०८१काठमाडौं । सर्वोच्च अदालतले पूर्वसभामुख एवं माओवादी नेता अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दामा निरन्तर सुनुवाइ हुने आदेश गरेको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित पाँच न्यायाधीशको संवैधानिक इजलासले मुद्दालाई हेर्दाहेर्दैमा राख्ने आदेश गरेको हो । उक्त मुद्दा अब २७ चैतमा सुनुवाइ हुनेछ । ८ वैशाख २०७२ मा पनि सर्वोच्च अदालतले काभ्रेका अर्जुन लामाको हत्याबारे उनकी पत्नी पूर्णिमाया लामाले दिएको जाहेरीमाथि अनुसन्धान अघि बढाउ
सबै पढ्नुहोस