अनेरास्ववियुले टुंग्यायो १४ क्याम्पसमा स्ववियु सभापतिका उम्मेदवार (सूचीसहित)
फाल्गुण १९, २०८१काठमाडौँ । एमाले निकट अनेरास्ववियुले आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि १४ वटा क्याम्पसको स्ववियु सभापतिका उम्मेदवार टुंगो लगाएको छ । अनेरास्ववियुका उपाध्यक्ष नारायण घर्तीका अनुसार फागुन १९ गते बिहानसम्म देशका १४ वटा प्रमुख क्याम्पसको सभापति पदका उम्मेदवार टुंगो लागेका हुन् । जसमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा सिद्धान्त भट्ट,रत्न राज्य लक्ष्मी क्याम्पस काठमाडौँमा लोकेश ख
सबै पढ्नुहोस