कांग्रेसको स्थानीय तह समन्वय विभागमा १० जना मनोनीत (सूचीसहित)
फाल्गुण १२, २०८१काठमाडौँ । नेपाली कांग्रेसको स्थानीय तह समन्वय विभागमा सदस्यहरू मनोनीत भएका छन् । सभापति शेरबहादुर देउवाले विधानअनुसार मधु आचार्य प्रमुख रहेको विभागमा १० सदस्य मनोनीत गरेका हुन् । मनोनीत हुनेहरुमा गीता सत्याल, उमा थापा, विनोद यादव, रविन राई, डा हेमराज लामिछाने, पुरुषोत्तम नेपाल, राजु गुरूङ, बाबुकृष्ण सापकोटा,गोरख बहादुर सुनार र निर्प खड्का रहेको मुख्यसचिव कृष्णप्रस
सबै पढ्नुहोस