×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

सचिवमाथि आक्रमण गर्ने वडाध्यक्षलाई १० दिन हिरासतमा राख्न अनुमति

सचिवमाथि आक्रमण गर्ने वडाध्यक्षलाई १० दिन हिरासतमा राख्न अनुमति

फाल्गुण ६, २०८१

काठमाडौं । वडा सचिवमाथ आक्रमण गरेको अभियोगमा प्रक्राउ परेका बन्दीपुर गाउँपालिका–६ का वडाध्यक्ष बलबहादुर गुरुङलाई १० दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति मिलेको छ । आफ्नै वडाका सचिव नवीन भुसाललाई घाँटी ङ्याक्दै झापड हानेको घटना सार्वजनिक भएर चौतर्फी दबाब भएपछि वडाध्यक्ष गुरुङ सोमबार पक्राउ परेका थिए । गाउँपालिकाले कानुनअनुसार कारबाही गर्न पत्राचार गरेको भए पनि पीडित भुसालले चितवनबाटै कुटपिट तथा अभद्र व्यवहारमा मंगल

सबै पढ्नुहोस