×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

वसन्त ऋतुमा हिमाल आरोहण गर्न ३५ समूहका ३३० ले पाए अनुमति

वसन्त ऋतुमा हिमाल आरोहण गर्न ३५ समूहका ३३० ले पाए अनुमति

चैत २५, २०८१

काठमाडौं । वसन्त ऋतुमा हिमाल आरोहणका लागि अहिलेसम्म ३५ समूहका ३ सय ३० जनाले अनुमति पाएका छन् । पर्यटन विभागका अनुसार सोमबारसम्म ७७ महिला र २ सय ५३ पुरुषले आरोहण अनुमति पाएका हुन् । यसमध्ये सर्वोच्च शिखर सगरमाथामा मात्र १२ समूहका १ सय २० जनाले आरोहण अनुमति पाएका छन् । विभागका अनुसार अहिलेसम्म १५ हिमालमा आरोहण अनुमति जारी भएको छ । दोस्रो स्थानमा अन्नपूर्ण प्रथम छ । यसमा ६ समूहका ६६ जनाले अनुमति पाएका छन् । त्यस्तै मकालु हिमाल

सबै पढ्नुहोस