×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

६ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

६ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

पुस १८, २०८१

काठमाडौँ । आज विभिन्न ६ वटा संसदीय समितिको बैठक बस्ने भएका छन् । जस अन्तर्गत बिहान ११ बजे बस्ने  अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको हालसम्मको प्रगति, नेपाल पर्यटन वोर्डको कार्यसम्पादन स्थिति र नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफल हुनेछ ।  बिहान साढे ११ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा केही नेपाल ऐनला

सबै पढ्नुहोस