×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

माओवादी केन्द्रसँगको एकता गर्ने निर्णय कायमै छ : विप्लव

माओवादी केन्द्रसँगको एकता गर्ने निर्णय कायमै छ : विप्लव

पुस १६, २०८१

काठमाडौँ । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेकपा माओवादी केन्द्रसँगको एकता गर्ने निर्णय कायमै रहेको बताएका छन् । पार्टीले मंगलबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले एकताबाट भागेको हल्ला सही नभएको स्पष्ट बताएका हुन् ।  ‘माओवादीसँगको एकता नेकपाले बन्द गरेको हल्ला छ, त्यो सत्य होइन । माओवादीसहित सबै क्रान्तिकारी पार्टीबिच गम्भीर बहस होस् भनेर ध्रुवीकरणलाई ध्यान दिएको हो । माओवादीसँगको एकता कायमै छ’,

सबै पढ्नुहोस