×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

बागमती प्रदेशको १० जिल्लामा सवारीसाधनको झल्लर र स्टिकर हटाउने अभियान

बागमती प्रदेशको १० जिल्लामा सवारीसाधनको झल्लर र स्टिकर हटाउने अभियान

पुस १५, २०८१

काठमाडौँ । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले बागमती प्रदेशको १० जिल्लामा झल्लर र स्टिकर हटाउन थालेको छ । अभियान नै सुरु गरेर प्रदेशभित्र चल्ने ठुला साना सवारीमा जडान गरिएको फोकस लाइट, झल्लर र स्टिकर हटाउन थालिएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय चितवनले जनाएको छ । धादिङ, चितवन, काभ्रे, मकवानपुर, रामेछाप, सिन्धुली, नुवाकोट, दोलखा, सिन्धुपाल्चोक र रसुवामा चल्ने ७ सय ३२ वटा सवारी साधनको झल्लर, स्टिकर र फोकस लाइट

सबै पढ्नुहोस