‘जसलाई जनयुद्धको ‘ज’ पनि थाहा छैन उसले हमला गर्ने प्रयास गरिरहेको छ : ‘विप्लव’
पुस ११, २०८१काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले राज्यसत्तामा ढेडु बाँदरहरूको मारामार रहेको बताएका छन् । उनले लंका जित्ने हनुमान भएपनि जस ढेडु बाँदरले लिन खोजेको र सत्ताका लागि उनीहरूबिच नै मारामार रहेको बताएका छन । सार्वजनिक नीति तथा रणनीतिक अध्ययन केन्द्र, नेपालले बिहीबार प्रज्ञा भवनमा गरेको ‘माओ दिवस र वर्तमान नेपाली राजनीति&r
सबै पढ्नुहोस