भारत भ्रमणमा ‘निम्तो पठाए गइन्छ, नपठाए गइन्न धेरै चर्चा गर्न आवश्यक छैन : प्रधानमन्त्री ओली
पुस ११, २०८१काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणमा ‘निम्तो पठाए जाने नपठाए नजाने बताएका छन । बुधबार च्यासलमा बसेको एमालेको सचिवालय बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले भारत भ्रमणबारे धेरै चर्चा गरिररहन आवश्यक नरहेको बताएका हुन् । ‘निम्तो पठाए गइन्छ, नपठाए गइन्न । यो धेरै चर्चा गरिरहने विषय होइन’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले भने । प्रधानमन्त्री ओलीले सरकार आफ्
सबै पढ्नुहोस