×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

मेघौलीमा शुक्रबारदेखि राष्ट्रिय रैथाने खाना महोत्सव हुने

मेघौलीमा शुक्रबारदेखि राष्ट्रिय रैथाने खाना महोत्सव हुने

पुस ११, २०८१

काठमाडौं । चितवनको मेघौलीमा शुक्रबारदेखि राष्ट्रिय रैथाने खाना महोत्सव हुने भएको छ । भरतपुर भ्रमण वर्ष २०२४ को बार्षिकोत्सवका अवसरमा राष्ट्रिय खाना महोत्सव आयोजना गर्न लागिएको हो । पुस १२ गते शुक्रबारदेखि १६ गतेसम्म चल्ने महोत्सव मेघौलीको जानकी माध्यामिक बिद्यालयमा गर्न लागिएको छ । महोत्सवमा ५० वटा स्थानीय खानाका स्टलहरु रहने संयोजक मायाराम चौधरीले जानकारी दिएका छन । महोत्सवमा ५० वटा स्टल र १० वटा कुमाल, थारु, बोटे लगायतका

सबै पढ्नुहोस