सकियो मतदान, ६२ प्रतिशत मत खसेको अनुमान
मङ्सिर १६, २०८१काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको रिक्त पदका लागि लगभग मतदान सकिएको बताएको छ । आयोगका साहायक प्रवक्ता दुर्गा प्रसाद चालिसेका अनुसार ६२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ । ‘लगभग मतदान सकियो, ६२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ’ चालिसेले भने । अधिकांश ठाउँमा मतदान सकिएको जानकारी आएको उनले बताए । उनले भने, ‘निर्धारित समय अगावै मतदान सकिएको बुझिएको छ । लाइनमा रहेका कारणले मतदान जारी रहेको भ
सबै पढ्नुहोस