×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

ग्रामथानमा माओवादी उम्मेदवार १४ सय मतले अगाडि, २३ सय मत गन्न बाँकी

ग्रामथानमा माओवादी उम्मेदवार १४ सय मतले अगाडि, २३ सय मत गन्न बाँकी

मङ्सिर १७, २०८१

काठमाडौं । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जित नजिक पुगेका छन् । पछिल्लो मत परिणाम अनुसार माओवादी केन्द्रका उम्मेदवार नमोनारायण माझीले ६ हजार २८० मत पाएका छन् । उनका निकटमत प्रतिस्पर्धी नेपाली कांग्रेसका बलराम सरदारले ४ हजार ७९१ मत पाएका छन् । नेकपा एमाले उम्मेदवार तुलसीराम विश्वासले ३ हजार २६६ मत पाएका छन् । नेकपा माओवादी केन्द्रका नेता–कार्यकर्ताहरु मतगणना नसकिँदै माझीको जित

सबै पढ्नुहोस