×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

दिउँसो १ बजेसम्म ४५ प्रतिशत मतदान

दिउँसो १ बजेसम्म ४५ प्रतिशत मतदान

मङ्सिर १६, २०८१

काठमाडौं । स्थानीय तहका रिक्त विभिन्न ४१ पदमा मतदान जारी छ । निर्वाचन आयोगका अनुसार दिउँसो एक बजेसम्म ४५ प्रतिशत मतदान भएको छ । हालसम्म मतदान शान्तिपूर्ण रहेको र कतिपय स्थनमा मतगणना सकिए लगत्तै मतगणना सुरु गर्ने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ । ‘दिउँसो १ बजेसम्म ४५ प्रतिशत मतदान भएको छ । हालसम्म मतदान शान्तिपूर्ण छ’ आयोगकी प्रवक्ता निता पोखरेल अर्यालले भनिन् । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गा

सबै पढ्नुहोस