खबरदारी सभा गर्न लागेको थाहा पाएपछि सरकारले ७ बुँदे विज्ञप्ति जारी गरे : हितमान शाक्य
कार्तिक १०, २०८१काठमाडौँ । माओवादी केन्द्रका सचिव हितमान शाक्यले माओवादी केन्द्रले सामान्य खबरदारी सभा गर्न लागेको थाहा पाएपछि सरकारले ७ बुँदे विज्ञप्ति जारी गरेको बताएका छन् । शनिवार काठमाडौँमा माओवादी केन्द्रले गरेको खबरदारी सभामा बोल्दै शाक्यले सरकार थुरथुर काम्दै आफ्नो अवसान देखेको आरोप लगाए । डराएको सरकारले सडकबाट सरकार परिवर्तन हुनसक्ने विज्ञप्ति निकालेको बताउँदै माओवादीको सरकार बदल्ने अभियान नभएको बताए । केवल सरकारलाई खबरदारी रहेक
सबै पढ्नुहोस