समता लघुवित्तको एफपीओमा आजदेखि आवेदन दिन सकिने
कार्तिक १२, २०८१काठमाडौं । समता घरेलु लघुवित्तको एफपीओमा आज सोमबारदेखि आवेदन खुल्ने भएको छ । कम्पनीले ३ लाख ५० हजार ९०४ कित्ता एफपीओ जारी गर्न लागेको हो । प्रतिकित्ता १ सयका दरले जारी हुने एफपीओमा सर्वसाधारणले आज कार्यालय समयपछि कात्तिक २० गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले एफपीओबाट कुल ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ संकलन गर्नेछ । अनलाइन प्रणाली मेरोसेयर तथा आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थाका शाखाबाट एफपीओ भर्न सकिनेछ । न्यू
सबै पढ्नुहोस