जनयुद्धलाई हिंसा भन्ने हो भने झापा विद्रोह र ०७ सालको आन्दोलनलाई के भन्ने ? : सांसद बस्नेत
भदौ ३१, २०८१काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्नो मतलाई कायम राख्दै प्रतिनिधि सभाको अवरोध हटाएको छ । माओवादीका तर्फबाट सोमबार उपमहासचिव शक्तिबहादुर बस्नेतले आफ्नो मतलाई संसदमा कायम राखेर अवरोध हटाएको जानकारी दिए । प्रधानमन्त्रीको विदेश भ्रमण, केही महत्वपूर्ण विधेयक पारित लगायत कार्यसूची अगाडि बढाउन प्रतिनिधि सभा बैठकको अवरोध हटाएको उनले बताए । तर संसद् अवरोध हटाउँदै गर्दा सांसद बस्नेतले सत्तारुढ सांसदहरुको अभिव्यक्ति र नेपालको राजनी
सबै पढ्नुहोस