विमानस्थलबाट हराएका ७६ वर्षीय भुसाल सातदोबाटोमा भेटिए
भदौ ३०, २०८१काठमाडौँ । अमेरिकाबाट काठमाडौँ आएका ७६ वर्षीय दण्डपाणि भुसाल गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हराएका थिए । गएराति १० बजे विमानस्थलबाट हराएका भुसाल फेला परेका छन् । उनी सातदोबाटोमा भेटिएका हुन् । पर्वतको पैयाँ गाउँपालिका वडा नम्बर–१ घर भएका भुसाल सातदोबाटोमा भेटिएको प्रहरी वृत्त गौशालाका डीएसपी केशव थेवेले बताए । उनले भने, ‘उहाँ सातदोबाटोमा फेला पर्नुभएक
सबै पढ्नुहोस