मेडिकल व्यवसायी दुर्गा प्रसाईको र्यालीका कारण उपत्यकामा जाम
भदौ २८, २०८१काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईले ट्याक्सी चालकहरुलाई र्यालीमा उतारेका छन् । शुक्रबार भक्तपुरस्थित आफ्नो निवासबाट प्रसाईंले ट्याक्सी र्याली निकालेका हुन् । जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी मोहनमणि अधिकारीका अनुसार भक्तपुरबाट निस्केको ट्याक्सी र्याली काठमाडौं प्रवेश गरेको छ । र्याली किन के लागि भन्ने प्रष्ट नभएको प्रहरीको भनाइ छ । उक्त र्यालीका रकाण सर्वसाधारणलाई बाटो हिड्न सकस परेपनि प्
सबै पढ्नुहोस