ताप्लेजुङमा ‘नो केबुलकार समूह’ र प्रहरीबीच झडप, १२ जना घाइते
फाल्गुण ८, २०८१काठमाडौं । ताप्लेजुङमा ‘नो केबुलरकार’ समूह र प्रहरीबीच झडप भएको छ । झडपमा परी १२ जना घाइते भएका छन् । घाइते हुनेहरुमा नेपाल प्रहरीका ६ सुरक्षाकर्मी, सशस्त्र प्रहरीका ५ र प्रदर्शनकारी १ गरी १२ जना रहेको ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काले बताइन् । सुरुमा माइकिङ गर्दै पानीको फोहोरा हानीको उनको भनाइ छ । प्रदर्शन उग्र भएपछि सुरक्षाकर्मीहरुले अश्रु ग्यास र लाठी चार्ज गरेका थिए । ५ राउण्डभन्दा बढी
सबै पढ्नुहोस