काठमाडौँ उपत्यकामा प्रदुषण बढ्यो
फाल्गुण २५, २०८२काठमाडौँ । काठमाडौँ उपत्यकामा मौसममा आएको परिवर्तनसँगै प्रदुषणको मात्र पनि बढेको छ । आइतबारदेखि मौसममा आएको परिवर्तनसँगै काठमाडौँमा वायू प्रदूषण बढेको हो । वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने आईक्यू एयरकाअनुसार अहिले काठमाडौँ विश्वको सबैभन्दा बढी वायू प्रदूषण भएको चौथो शहर रहेको छ । अहिले (सोमबार अपराहन्न १२: ४५ बजे) काठमाडौँको एयर क्वालिटी इन्डेक्स १८८ रहेको छ । जसलाई चिन्ताजनक मानिन्छ । काठमाडौँ भन्दा बढी वायुको स्तर भारतक
सबै पढ्नुहोस