चितवन-३ मा भोट के मा हाल्नुभयो भनेर सोध्ने निर्वाचन कर्मचारी पक्राउ
फाल्गुण २१, २०८२चितवन । चितवनको क्षेत्र नम्बर ३ मा निर्वाचन गराउन खटिएका कर्मचारीले भोट के मा हाल्नुभयो ? भनेर सोधेपछि विवाद भएको छ । चितवनको माडीमा कार्यालय सहायक तहका कर्मचारीले मतदातालाई भोट हालेको बारे सोधेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सबै पढ्नुहोस