महोत्तरीमा अर्धनग्न अवस्थामा युवकको शव फेला
माघ ८, २०८१काठमाडौं । महोत्तरीमा एक युवकको शव अर्धनग्न अवस्थामा फेला परेको छ । महोत्तरीको सोनमा गाउँपालिका– २ बस्ती छेउमा स्थानीय पूर्वगाविस अध्यक्ष गोकुल यादवका २९ वर्षीय छोरा ज्ञानेन्द्र भनिने ज्ञानु यादवको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक नन्दकुमार चौहानका अनुसार आज बिहान शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको थिए । घटना र शवको प्रकृति हेर्दा हत्याको आशंका गरिएको छ । घटनास्थलमा तालिम
सबै पढ्नुहोस