आहारारा पोखरा गोल्डकप : मछिन्द्रलाई टाइब्रेकरमा हराउँदै थ्रीस्टार सेमिफाइनलमा
माघ २७, २०८१काठमाडौँ । पोखरामा जारी २४औं आहारारा पोखरा गोल्डकपमा थ्रीस्टार सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा टाइब्रेकरमा ४(२ गोलान्तरले हराउँदै अन्तिम ४ मा प्रवेश गरेको हो । निर्धारित समयमा खेल गोलरहित बराबरीमा टुंगिएपछि अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा पनि गोल नभएपछि पेनाल्टी सुटआउटमा पुगेको थियो । जसमा थ्रीस्टारले बाजी मार्यो
सबै पढ्नुहोस