यू-१९ महिला विश्वकप : बंगलादेशविरूद्ध टस हारेर नेपाल ब्याटिङ गर्दै
माघ ५, २०८१काठमाडौं । आईसीसी यू-१९ टी२० महिला विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशविरूद्ध टस हारेको छ । बंगदलादेशकी कप्तान सुमैया अक्तरले छस जितेर पहिले बलिङ गर्ने निर्णय गरेकी छन् । नेपालले पहिले ब्याटिङ गर्ने छ । गत डिसेम्बरमा भएको एसिया कपमा नेपालले बंगलादेशसँग हार व्यहोरेको थियो । नेपाल त्यसको बदला लिने दाउमा हुनेछ ।
सबै पढ्नुहोस