काठमाडौं । नेकपा माओवादी केन्दले सर्वोच्च अदालतको हालसालै आएको फैसला प्रति ध्यानाकर्षण भएको भन्दै विज्ञप्ति निकालेको छ ।
सर्वोच्च अदालतको फैसलाको हालसालै आएको पूर्णपाठमा नबी किनारमा संरचना निर्माणसम्बन्धी मापदण्ड तो कन्स्ट्रक्सन जोन, सुकुम्बासी सम्बन्धी विषय र सो फैसला कार्यान्वयनका लागि काठमाडौं महानगरपालिकाले जारी गरेको सूचनाले हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) को गम्भीर ध्यानाकर्षण भएको छ प्रवत्ता अग्नि सापकोटा द्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

