×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

मण्डलाद्वारा ११ नाटक निर्देशकको घोषणा, टिकट शुल्क बढ्यो

मण्डलाद्वारा ११ नाटक निर्देशकको घोषणा, टिकट शुल्क बढ्यो

ब‌ैशाख २५, २०८२

काठमाडौं । मण्डला थिएटरले २०८२/२०८३ मा मञ्चन हुने ११ नयाँ नाटकका निर्देशकको लाइनअप घोषणा गरेको छ । नयाँ सिजनको औपचारिक घोषणा गर्दै मण्डलाले नयाँ सिजनमा कूल १३ नाटक मंचन हुने जनाएको छ । घोषित निर्देशकमा मण्डलाका आन्तरिक निर्देशकहरू बुद्धि तामाङ, सुरज यादव, उमेश तामाङ, सोमनाथ खनाल र विकास जोशी छन् । आमन्त्रित निर्देशकमा सरस्वती चौधरी, गुञ्जन दीक्षित, संगीता थापामगर, सुदीप खतिवडा

सबै पढ्नुहोस