×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

एसईईको उत्तरपुस्तिका परीक्षण सुरु

एसईईको उत्तरपुस्तिका परीक्षण सुरु

ब‌ैशाख २१, २०८२

काठमाडौं । माध्यामिक शिक्षा परीक्षा एसईईको उत्तरपुस्तिका परीक्षण सुरु भएको छ । परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)का अनुसार हिजो (शनिबार) परीक्षणको काम सुरु भएको हो । ‘सबै ठाउँबाट परीक्षणको काम धमाधम भइरहेको छ । शनिबारदेखि नै परीक्षण सुरु भएको हो,’ परीक्षा नियन्त्रक डा. गणेशप्रसाद भट्टराईले भने । उनका अनुसार ५० ठाउँबाट उत्तर

सबै पढ्नुहोस