५ वर्षसम्म एउटै सरकार चल्ने प्रणालीको परिकल्पना गर्न जरुरी छः विप्लव
चैत ४, २०८१काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले ५ वर्षसम्म एउटै सरकार चल्ने प्रणालीको परिकल्पना गर्न जरुरी रहेको बताएका छन् । झापाको बिर्तामोडमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । विप्लवले राजनीतिक अस्थिरताका कारण जनता थकित भएको बताउँदै वर्तमान शासकीय स्वरूप परिवर्तन जरुरी रहेको बताए । उनले भने, ‘राजनीतिक अस्थिरता जनताको लागि अपाच्य भएको छ । जनताहरू थकित जस्तो देखिन्छन्
सबै पढ्नुहोस