राप्रपाकी फरार सांसद बस्नेतको बिदा संसद्बाट स्वीकृत
चैत १८, २०८१काठमाडौँ । नेपाल प्रहरीको फरार सूचीमा रहेकी प्रतिनिधिसभा सदस्य गिता बस्नेत संघीय संसद्को हिउँदे अधिवेशन अवधिभर कुनैपनि बैठकमा उपस्थित भइनन् । तर, उनै बस्नेतको अनुपस्थिति ९बिदा०लाई मंगलबार प्रतिनिधिसभाले स्वीकृत गरेको छ । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभामा प्रस्तुत गरे अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद बस्नेत निरन्तर २७ वटा बैठकमा अनुपस्थित रहिन् । उनी उ
सबै पढ्नुहोस