उकालो लाग्यो सेयर बजार
चैत १९, २०८१काठमाडौं । मंगलबार सेयर बजार २७ सय अंकमा पुगेको छ । अघिल्लो दिनको तुलनामा यस दिन नेप्से परिसूचक २३.८६ अंक बढेको हो । सो वृद्धिपछि नेप्से २७०० मा कायम भएको छ । अघिल्लो दिन बजार १६ अंक घटेको थियो । बजार बढ्दा कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन ५ अर्ब ७९ करोडको कारोबार भएकोमा आज ५ अर्ब ४४ करोडको भयो । कुल १६६ कम्पनीको मूल्य बढ्दा ७८ को घट्यो । अधिकांश सेक्टरका सूचक बढेका छन् । व्यापार सेक्टर सबैभन्दा धेरै ९.४४ प्रतिशत ब
सबै पढ्नुहोस