नगरप्रहरीको अवरोधका बिच प्रमुख प्रशासकीय अधिकृतलाई कार्यकक्षमा पुर्याए कर्मचारीले
चैत २०, २०८१काठमाडौँ । काठमाडौँ महानगरका कर्मचारीले नगरप्रहरीको अवरोधका बिच प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यकक्षमा पुर्याएका छन् । उनी करिब ४ महिनापछि कार्यालयमा प्रवेश गरेका हुन् । गुरागाईँलाई प्रवेश गर्न नदिन महानगरपालिकाका नगर प्रहरी खटिए पनि ठुलो सङ्ख्याका कर्मचारीसामु उनीहरू निरीह भए । गुरागाईँलाई कार्यकक्षमा पुगेसँगै त्यहाँ लगाइएको ताला फुटाइएको थियो । गुरागाईँलाई कार्यालय प्रवेश गर्न दिनुपर्छ भन्नेमा उपमेयर सु
सबै पढ्नुहोस