×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको रिटमा आजको सुनुवाइ सकियो

संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको रिटमा आजको सुनुवाइ सकियो

माघ ३०, २०८१

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा ५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दाको सुनुवाइ आज सकिएको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा संवैधानिक इजलासमा आज अभिवक्त ओमप्रकाश अर्याल र वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले बहस गरे । बहस नसकिएपछि प्रधानन्यायाधीश राउतले बाँकी सुनुवाइ अर्को दिन हुने बताए । उनले अर्को मिति तय गरेपछि खबर गर्ने जानकारी गराए । आजै चिया समयअघि बसेको संवैधानिक इजलासले क

सबै पढ्नुहोस