यू-१९ एक दिवसीय सिरिज : नेपालले हङकङलाई ३ विकेटले हरायो
पुस १, २०८१काठमाडौं । काठमाडौंको मूलपानी क्रिकेट मैदानमा आजदेखि सुरु भएको एक दिवसीय यू-१९ सिरिजमा नेपालले हङकङलाई तीन विकेटले पराजित गरेको छ । हङकङ यू-१९ टोलीले दिएको ११४ रनको सामान्य लक्ष्य नेपालले २६.४ ओभरमा ७ विकेट गुमाएर भेटायो । नेपालका लागि सिब्रिन श्रेष्ठले सर्वाधिक २३, दिलसाद अलीले १८, सन्तोष यादवले १५, कप्तान अभिषेक तिवारीले १०, सोहैल कुँवर र अपराजित पौडेलले समान ९/९, सूर्यांशु कोइरालाले ६, रोशन विश्वकर्माले ४, नरेन भट्टले २ र बन
सबै पढ्नुहोस