×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

सीटीईभीटीले २५०० भन्दा बढीलाई निःशुल्क औद्योगिक प्रशिक्षार्थी तालिम दिँदै

सीटीईभीटीले २५०० भन्दा बढीलाई निःशुल्क औद्योगिक प्रशिक्षार्थी तालिम दिँदै

असोज ४, २०८१

काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी)ले २५ सय भन्दा बढीलाई निःशुल्क औद्योगिक प्रशिक्षार्थी तालिम दिने भएको छ ।  परिषद्ले आज एक सूचना प्रकाशित गर्दै प्रि-डिप्लोमा तहको २४ महिना अवधिको निःशुल्क प्रशिक्षणका लागि आवेदन फाराम भर्ने आग्रह गरेको छ ।  प्रशिक्षणमा सहभागी हुन एसईई वा एसएलसी परीक्षामा सहभागी भएको, प्रशिक्षणका लागि मानसिक र शारीरिक रूपमा सक्षम भएको र कम्तीमा १६ वर्ष पूरा भएको नेप

सबै पढ्नुहोस